FAQs Complain Problems

LISA सम्बन्धमा

गत आ.व. २०७७/७८ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन अथवा 
Local Government Institutional Capacity Self Assessment (LISA)
मा स्वमूल्याङ्कन गर्दा यस गाउँपालिकाले ४५.७५ % अङ्क हासिल गरेको छ।
साथै LISA को अङ्क क्रमिक रुपमा बढाउँदै लाने प्रयाश यस गाउँपालिकाबाट
निरन्तर रुपमा रहने कुराको अवगत गराउन चाहन्छौं।

आर्थिक वर्ष: