समाचार
व्यवसाय दर्ता तथा कसर असुली
सेवा प्रकार:
लाग्ने समय:
तुरुन्तै
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
गाँउपालिका
सेवा शुल्क:
गा.पाबाट निर्धारित व्यवसायकको प्रकृति बमोजिमको दर
आवश्यक कागजातहरु:
१. फोटो २ प्रति २. नागरिकताकको फाटोकपी १ प्रति र निवेदन
प्रक्रिया:
निवेदनसहित तोकिएको कागजात पेश गर्ने, वडा अध्यक्ष वा वडा सचिवले सम्बन्धित फाँटमा तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने, निवेदकले तोकेको शुल्क बुझाउने, चलानी गरी निवेदकलाई प्रमाण पत्र उपलब्ध गराउने