समाचार
घर/कम्पाउण्ड/टहरा नक्सा पास (अस्थायी)
सेवा प्रकार:
लाग्ने समय:
आवश्यक प्रक्रिया पुरा भएपछि (विवाद नआए बढीमा १ महिना)
जिम्मेवार अधिकारी:
कार्यकारी अधिकृत र योजना शाखा
सेवा दिने कार्यालय:
गाँउपालिका
सेवा शुल्क:
कर दर रेट अनुसार
आवश्यक कागजातहरु:
१. घरको नक्सा ३ प्रति,
२. नागरिकताको फोटोकपी
३.जग्गा धनी प्रमाण पुर्जाको फोटोकपी
४.एकीकृत सम्पत्ती कर तिरेको रसिदको फोटोकपी