FAQs Complain Problems

घर/कम्पाउण्ड/टहरा नक्सा पास (अस्थायी)

सेवा प्रकार:

लाग्ने समय: 
आवश्यक प्रक्रिया पुरा भएपछि (विवाद नआए बढीमा १ महिना)
जिम्मेवार अधिकारी: 
कार्यकारी अधिकृत र योजना शाखा
सेवा दिने कार्यालय: 
गाँउपालिका
सेवा शुल्क: 
कर दर रेट अनुसार
आवश्यक कागजातहरु: 

१. घरको नक्सा ३ प्रति,
२. नागरिकताको फोटोकपी
३.जग्गा धनी प्रमाण पुर्जाको फोटोकपी
४.एकीकृत सम्पत्ती कर तिरेको रसिदको फोटोकपी