FAQs Complain Problems

समाचार

खुल्ला दिसामुक्त सुनकाेशी गा.पा. घाेषणा कार्यक्रम

मिति २०७६/०५/०५ गते जिल्ला समन्वय समितिका संयाेजक श्री कृष्ण गाेपाल तामाङ ज्यूकाे प्रमुख आतिथ्यतामा तथा सुनकाेशी गाउँपालिका प्रमुख श्री श्रवण कुमार जि.सी. (विनाेद) ज्यूकाे सभापतित्वमा साथै अतिथि ज्यूहरू, गाउँपालिकाका जनप्रतिनिधिहरू,कर्मचारीहरू,स्थानीय जनसमुदायहरूका बिचमा हाम्रो सुनकाेशी गाउँपालिकालाई खुल्ला दिसामुक्त पालिका घाेषणा गरियाे।समग्र राष्ट्रलाई खुल्ला दिसामुक्त गर्ने याे अभियानमा हाम्रो पनि साथ रह्याे।याे अभियानलाई सफल बनाउने जिम्मेवारी अब हामी स्थानीयकाे हातमा रहने छ धन्यवाद ।

आर्थिक वर्ष: