FAQs Complain Problems

कर्मचारी आवश्यक्ता सम्बन्धी सूचना

सुनकोशी गाउँपालिका अन्तर्गत सुनकोशी गा.पा. र एक एक पाइलाको संयुक्त सहकार्यमा संन्चालन हुन लागेको पालिकास्तरिय ठोकर्पा आधारभुत
अस्पतालका लागी प्राबिधिक तथा प्रशासन तर्फ कर्मचारीहरुको पदपूर्ति सम्बन्धी बिज्ञापन आज मितिः २०७८/११/०४ गतेको नयाँ पत्रिका राष्ट्रिय दैनिकमा
प्रकाशित भएकाे छ।याेग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट १५ दिन भित्र आबेदन दिन सकिनेछ !!!
नाेट:ठेगाना पांग्रेटार हुनुपर्नेमा पालुङ्गटार छापिएकाे हुनाले कृपया गाउँकार्यपालिकाकाे कार्यालय पांग्रेटार रहेकाे जानकारी अवगत गराउँछाैं
साथै ल्याब असिस्टेन्टकाे तह चाैथाै हुनुपर्नेमा पाँचाै भएकाेमा साेही व्यहाेरा अवगत गराउन चाहन्छौं ।साे त्रुटीका लागि क्षमा माग्दछाैं।

आर्थिक वर्ष: