समाचार
वडा १- ठोकर्पा (१-४)
सुनकोशी गाउँपालिका वडा नं. १ (ठोकर्पा)
सुनकोशी गाउँपालिका वडा नं. १ को संक्षिप्त विवरण
घरधुरी सङ्ख्या: ५७९
कुल जनसङ्ख्या: २,५७२ (१३.६० प्रतिशत)
क्षेत्रफल: १०.४२ वर्ग कि.मी.
वडा क्षेत्रफलमा पर्ने भू-स्थानको समन्वय (को-अर्डिनेट्स) यसप्रकार छ:
अक्षांश (Latitude): २७.६८५६०६२६३६२९४२४
देशान्तर (Longitude): ८५.७८०९८०८४९९३३९५
वडाको सम्पर्क नम्बर:
कुमार शाही, वडा अध्यक्ष, ९८५११३११४६
Population:
२०५४
Ward Contact Number:
नरजित देवकोटा, वडा सचिव, ९७६४६३२८३६
