FAQs Complain Problems

वैदेशिक प्रयोजनार्थ नाता प्रमाणितका प्रकृया के-के हुन् ?

निवेदनसहित तोकिएको कागजातहरू पेश गर्ने,
वडा अध्यक्ष वा वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने,
निवेदन दर्ता गर्ने,
तोकिएको कर्मचारीले आवश्यकताअनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने,
निवेदकले तोकिएको शुल्क बुझाउने,
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने