FAQs Complain Problems

बसाईसराई

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी: 
स्थानीयपञ्जिकाधिकारी पञ्जिकरण ईकाई
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क, सो भन्दा बढी रु. ११०/–
आवश्यक कागजातहरु: 

१.बसाईसरी जााने स्थानको जग्गा धनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपी
२.चालु आ.व.को एकिकृत सम्पत्ती कर बुझाएको रसिदको प्रतिलिपी
३.बसाईसरी जाने परिवारका सबै सदस्यहरुको जन्म मिति
४.सूचक परिवारको मुख्य व्यक्ति हुनुपर्ने तथा व्यक्तिगत घटना दर्ता भए नभएको विवरण,
५.बसाई सरी आउनेको हकमा बसाई सराई दर्ताको प्रमाणपत्र र दग्गा धनी प्रमाण पुर्जा

प्रक्रिया: 

निवेदनसहित तोकिएको कागजातहरू पेश गर्ने, वडा अध्यक्ष वा वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने, तोकिएको कर्मचारीले आवश्यकताअनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, निवेदकले तोकिएको शुल्क बुझाउने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने