समाचार
विद्युत/धारा जडान सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
गाँउपालिका
सेवा शुल्क:
कर दर रेट अनुसार
आवश्यक कागजातहरु:
१. नागरिकताको फोटोकपी
२. मालपोत कर तिरेको रसिदको फोटोकपी
३.लालपुर्जाको फोटोकपी
४.स्थायी नक्सापासको इजाजतपत्रको फोटोकपी
प्रक्रिया:
निवेदनसहित तोकिएको कागजातहरू पेश गर्ने, वडा अध्यक्ष वा वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने , निवेदन दर्ता गर्ने, तोकिएको कर्मचारीले आवश्यकताअनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, निवेदकले तोकिएको शुल्क बुझाउने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने