FAQs Complain Problems

सूचना

स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्य ज्यूहरूकाे 
प्रमाणपत्र वितरण , सपथ ग्रहण र पदवहाली कार्यक्रम मिति:२०७९/०२/०९ गते साेमबार
विहान ११:०० बजे सेतीदेवी मा. वि. लामाेसाँघुमा हुने भएकाे हुनाले सम्पूर्ण सदस्य तथा पदाधिकारी
ज्यूहरूले दुई प्रति फाेटाे सहित बिहान १०:०० बजे उपस्थितिका लागि हार्दिक अनुराेध छ।

-निर्वाचन अधिकृतकाे कार्यालय,
सुनकाेशी गा. पा., पांग्रेटार, सि.पा.।।

आर्थिक वर्ष: