FAQs Complain Problems

संस्था दर्ता सिफारिसका लागि चाहिने कागजहरु के-के हुन् ?

१.निवेदन
२.प्रस्तावित संस्था खोल्न भएकाे भेलाको निर्णय
३.प्रमाणित मस्यौदा विधान
४.अख्तियारी प्रदान भएको निर्णय
५.पदाधिकारीहरुको नागरिकता र निवेदनको प्रकृतिका आधारमा आवश्यक कागजातहरुको फोटोकपी