FAQs Complain Problems

विद्युत/धारा जडान सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाँउपालिका
सेवा शुल्क: 
कर दर रेट अनुसार
आवश्यक कागजातहरु: 

१. नागरिकताको फोटोकपी
२. मालपोत कर तिरेको रसिदको फोटोकपी
३.लालपुर्जाको फोटोकपी
४.स्थायी नक्सापासको इजाजतपत्रको फोटोकपी

प्रक्रिया: 

निवेदनसहित तोकिएको कागजातहरू पेश गर्ने, वडा अध्यक्ष वा वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने , निवेदन दर्ता गर्ने, तोकिएको कर्मचारीले आवश्यकताअनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, निवेदकले तोकिएको शुल्क बुझाउने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने