FAQs Complain Problems

कर्मचारीहरुमा अनुरोध

स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्य ज्यूहरूकाे
प्रमाणपत्र वितरण , सपथ ग्रहण र पदवहाली कार्यक्रम मिति:२०७९/०२/०९ गते साेमबार
विहान ११:०० बजे सेतीदेवी मा. वि. लामाेसाँघुमा हुने भएकाे हुनाले यस सुनकाेशी गाउँपालिका
गाउँकार्यपालिकाकाे कार्यालय पांग्रेटार का सम्पूर्ण कर्मचारीहरूमा बिहान १०:०० बजे उपस्थितिका लागि हार्दिक अनुराेध छ।

-सूचना शाखा
सुनकाेशी गा. पा., पांग्रेटार, सि.पा.।।

आर्थिक वर्ष: