FAQs Complain Problems

उपभोक्ता समिति गठन

सेवा प्रकार:

लाग्ने समय: 
आवश्यकता अनुसार समय मिलाएर
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाँउपालिका
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 

१. सम्बन्धित वडाको वडा सचिव वा गा.पा. प्रतिनिधिको उपस्थितिमा सम्बन्धित उपभोक्ताको भेलाले कमितमा ३३ प्रतिशित महिला रहने गरी
२.पदाधिकारीमध्ये कुनै १ पदमा महिला अनिवार्य रहनुपर्ने

प्रक्रिया: 

गाउँपालिकाको नियम अनुसार