FAQs Complain Problems

यस गा.पा.मा अवस्थित सुनकाेशी जलविध्युत आयाेजना

Read More

पाङ्ग्रेटार, सुनकाेशी नदी तथा नहरकाे ड्राेन चित्र

Read More

Visit Nepal 2020

Read More

मुलुकी देवानी संहिता सम्बन्धमा

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामाग्री यहाँ राखिएको छ साथै
नेपाल सरकार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा रहेको फाइल 
हेर्न यस लिङ्कमा क्लिक गर्नु होला- https://shorturl.at/mzLR5

Pages

नागरिक वडापत्र

नागरिक वडा पत्रकाे लागि तल चित्रमा थिच्नुहाेला ।

जन प्रतिनिधि

अध्यक्ष
9851021025
Email:
chairman.sunkoshi@gmail.com
उपाध्यक्ष
9844377449
Email:
deputyc.sunkoshi@gmail.com
प्रवक्ता
9851136462
Email:
sindhu.ishwor@gmail.com

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9841632793
Email:
mohan.cuteboy.com@gmail.com

सूचना अधिकारी

नीम बहादुुर बुढाथोकी

सूचना अधिकारी
9843518387
इमेलःnimrajbibash@gmail.com
 suchanaadhikari@sunkoshimunsindhupalchowk.gov.np

 

 

सूचना प्रविधि अधिकृत

भुजन श्रेष्ठ
सूचना प्रविधि अधिकृत

९८४१७१००६३
ito.sunkoshimunsindhupalchowk@gmail.com

सेवाहरु

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाँउपालिका
सेवा शुल्कः- गा.पाबाट निर्धारित व्यवसायकको प्रकृति बमोजिमको दर
आवश्यक कागजातहरुः-

१. फोटो २ प्रति २. नागरिकताकको फाटोकपी १ प्रति र निवेदन

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाँउपालिका
सेवा शुल्कः- कर दर रेट अनुसार
आवश्यक कागजातहरुः-

१. नागरिकताको फोटोकपी
२. मालपोत कर तिरेको रसिदको फोटोकपी
३.लालपुर्जाको फोटोकपी
४.स्थायी नक्सापासको इजाजतपत्रको फोटोकपी

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- आवश्यकता अनुसार समय मिलाएर
जिम्मेवार अधिकारीः- शहरी विकास तथा योजन शाखा
सेवा दिने कार्यालयः- गाँउपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१. सम्बन्धित वडाको वडा सचिव वा गा.पा. प्रतिनिधिको उपस्थितिमा सम्बन्धित उपभोक्ताको भेलाले कमितमा ३३ प्रतिशित महिला रहने गरी
२.पदाधिकारीमध्ये कुनै १ पदमा महिला अनिवार्य रहनुपर्ने

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- आवश्यक प्रक्रिया पुरा भएपछि (विवाद नआए बढीमा १ महिना)
जिम्मेवार अधिकारीः- कार्यकारी अधिकृत र योजना शाखा
सेवा दिने कार्यालयः- गाँउपालिका
सेवा शुल्कः- कर दर रेट अनुसार
आवश्यक कागजातहरुः-

१. घरको नक्सा ३ प्रति,
२. नागरिकताको फोटोकपी
३.जग्गा धनी प्रमाण पुर्जाको फोटोकपी
४.एकीकृत सम्पत्ती कर तिरेको रसिदको फोटोकपी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीयपञ्जिकाधिकारी पञ्जिकरण ईकाई
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, सो भन्दा बढी रु. ११०/–
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता
२. सूचना दिने मानिसको नागरिकता
३. सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने

Pages

जानकारी