FAQs Complain Problems

ग्यालरी

नेपाली काङ्ग्रेस केन्द्रीय पार्टी सभापति एवं सम्माननिय पूर्व प्रधानमन्त्री श्री शेर बहादुर देउवा ज्यूकाे प्रमुख आतिथ्यतामा सुनकाशी गाउँपालिका भित्रका सामुदायिक वनका अभियन्ता, शिक्षाविद्, समाजसेवी, स्वास्थ्यविद्, पूर्व प्रशासकज्यूहरू र प्रसिद्ध टि.भि. च्यानल जिटिभिकाे सारेगमप लिटिल च्याम्प्समा चाैथाे हुन सफल गायकलाई सम्मान कार्यक्रम।

मिति: 07/23/2019 - 11:29
, , , ,

२०७६ बैशाष २८ गते पूर्व सुचना तथा संचार मन्त्री श्री माेहन बहादुर बस्नेत ज्यु काे प्रमुख आतिथ्यतामा चाैथाे सिन्धुकप २०७६ काे समापन कार्यक्रम सम्पन्न भयाे ।

मिति: 07/23/2019 - 11:15

यस गाउँपालिकाका अध्यक्ष श्री श्रवण कुमार जि.सी. ज्युकाे प्रमुख अध्यक्षतामा बैशाख २० गते चाैथाैं सिन्धु कपकाे बिधिवत् रूपमा उद्घाटन भयाे।

मिति: 07/23/2019 - 11:13

कारिताश नेपाल बाट सुनकाेशी गाउँपालिकाकाे विपद् व्यवस्थापन काेषमा रु २ लाख ५० हजार सहयाेग स्वरुप चेक हस्तान्तरण भयाे।

मिति: 04/24/2019 - 15:26
, ,

Pages