FAQs Complain Problems

हार्दिक निमण्त्रणा....हार्दिक निमण्त्रणा.....हार्दिक निमण्त्रणा

हार्दिक निमण्त्रणा....हार्दिक निमण्त्रणा.....हार्दिक निमण्त्रणा
नेपाली काङ्ग्रेस केन्द्रीय पार्टी सभापति एवं सम्माननिय पूर्व प्रधानमन्त्री श्री शेर बहादुर देउवा ज्यूकाे प्रमुख आतिथ्यतामा
सुनकाशी गाउँपालिका भित्रका सामुदायिक वनका अभियन्ता, शिक्षाविद्, समाजसेवी, स्वास्थ्यविद्, पूर्व प्रशासकज्यूहरू
र प्रसिद्ध टि.भि. च्यानल जिटिभिकाे सारेगमप लिटिल च्याम्प्समा चाैथाे हुन सफल गायकलाई सम्मान कार्यक्रम हुने भएकाे
हुनाले तपशिलका मिति, स्थान र समयमा उपस्थितिका लागि यहाँहरू सम्पूर्णलाई हार्दिक अनुराेध गर्दछौं धन्यवाद ।

आयाेजक:
सुनकाेशी गाउँपालिका

तपशिल:
मिति: २०७६/०३/१४ गते
स्थान: ग्रिन क्याफे एण्ड पार्टी भेन्यू, तीनकुने, काठमाडौं 
समय: विहान ९:०० बजे

आर्थिक वर्ष: