FAQs Complain Problems

व्यवसाय दर्ता तथा कसर असुली

सेवा प्रकार:

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाँउपालिका
सेवा शुल्क: 
गा.पाबाट निर्धारित व्यवसायकको प्रकृति बमोजिमको दर
आवश्यक कागजातहरु: 

१. फोटो २ प्रति २. नागरिकताकको फाटोकपी १ प्रति र निवेदन

प्रक्रिया: 

निवेदनसहित तोकिएको कागजात पेश गर्ने, वडा अध्यक्ष वा वडा सचिवले सम्बन्धित फाँटमा तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने, निवेदकले तोकेको शुल्क बुझाउने, चलानी गरी निवेदकलाई प्रमाण पत्र उपलब्ध गराउने