FAQs Complain Problems

चाै‌थाैं सिन्धु कप काे भव्य समापन समाराेह

२०७६ बैशाष २८ गते पूर्व सुचना तथा संचार मन्त्री श्री माेहन बहादुर बस्नेत ज्यु काे प्रमुख आतिथ्यतामा चाैथाे सिन्धुकप २०७६ काे समापन कार्यक्रम सम्पन्न भयाे । ख्याती प्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाइ सम्मान गरिएकाे साे कार्यक्रमकाे प्रमुख संरक्षकका रुपमा हाम्राे गाउँपालिका रहेकाे थियाे । निकै भव्य र राेमान्चक रहेकाे साे कार्यक्रममा यस गाउँपालिकाका कर्मचारी तथा वडा अध्यक्ष ज्युहरुकाे राम्राे उपस्थिती रह्याे ।

आर्थिक वर्ष: